मुनामा माविस्तरीय निबन्धलेखन प्रतियोगिता

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १५ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा मङ्गलबार माविस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘विद्यालयको स्वास्थ्य र सरसफाई, महिनावारी स्वच्छता कायम गरे हुन्छ सबैको भलाई’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय निबन्धलेखन प्रतियोगिता गरिएको हो । विश्व महिनावारी दिवसको अवसर पारेर कदम म्याग्दीको आयोजना, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक … Continue reading मुनामा माविस्तरीय निबन्धलेखन प्रतियोगिता